· डिसेम्बर, 2019

लेखहरू जातीयता र वंश बाट डिसेम्बर, 2019

नेपालका आदिवासी थारू जातिले कुनै समयमा अनिवार्य रूपमा खोप्ने टाटु लोप हुने अवस्थामा

  3 डिसेम्बर 2019

हामी मर्ने बेला केही लादैनौ तर यी टाटु मरेपछि पनि मसँगै जानेछन्। यस जन्ममा खोपाएका यी टाटु अर्को जन्मका लागि उपहार हो।