लेखहरू कला र संस्कृति

हेइसेइ जापानको पुनरावलोकन गर्दै हारुकी मुराकामीसँगको नयाँ अन्तर्वार्ता

  11 अप्रिल 2019

"हामीसँग पहिला भएका कुरा अचानक भत्किएको वा विलीन भएको बेला खास गरेर मेरा किताबहरू पढिएको आभास भएको छ।"

दिजावा वोतुन्नोइ : एकुआना भाषालाई ब्युँताउन सघाउदै एक शर्ट एनिमेशन फिल्म

यस फिल्ममा कैंयन् एकुआना (भेनेजुएला र ब्राजिलमा बस्ने आदिवासी) अनुवादकर्ता तथा अनुसन्धानकर्ता सहभागी भए र फिल्मका विभिन्न चरित्रका लागि आफ्ना स्वर दिए।

कथा बिरयानीको : खोज बिरयानीको शुरुवातको

  12 मार्च 2019

चाहे बिरयानीको शुरुवात हालको इरान वा भारतीय उपमहाद्वीपमा भएको होस् तर यो "दक्षिण एशियाली परिकारहरूको बादशाह" हो भन्नेमा सबैजना एकमत छन्।

सन् १९२९ ताकाको क्योटोको वास्तविक ध्वनि सम्मिलित दुर्लभ फिल्म फूटेज

  15 जनवरी 2019

यस फिल्मको उल्लेखनीय पक्ष त्यस बेलाको जापानी शहरी जनजीवनको वास्तविक साउण्ड फूटेज समेटिनु हो। यस बेलाका न्यूजरील प्राय गरेर मूक हुने गरेका छन्।

इन्डोनेसियाका आदिवासी पपुअनका संघर्ष तथा सफलता प्रदर्शन गर्दै एक नौलो फिल्म फेस्टिवल

Rising Voices  31 अक्टोबर 2018

यस फिल्म फेस्टिवलले "डकुमेन्ट्री फिल्मका माध्यमले पपुआका आदिवासीहरूका सवालहरूमा प्रकाश पार्दछ साथै जनमानसलाई प्रभाव पार्ने महत्वपूर्ण सवालहरूका बारे जनचेतना अभिवृद्धि गर्दछ।"

राष्ट्रिय संग्रहालयको आगलागीमा आफ्नो सबैभन्दा पुरानो महत्वपूर्ण वस्तुहरु जलेर खरानी बन्दा दु:खित ब्राजिल

  6 अक्टोबर 2018

"यस वर्ष राष्ट्रिय संग्रहालयमा सरकारको कुल बजेट प्रत्येक व्यवस्थापिका सभा सदस्यले सल्लाहकार नियुक्त्त गर्दा लाग्ने बजेटको एक चौथाई बराबर छ"।

संसारभरका प्रशंसकहरु अकिराको ३० औं वर्षगाँठ मनाउदै

  29 सेप्टेम्बर 2018

जुलाई १६,२०१८ का दिन संसारभरका नेटिजेनले अकिरा प्रदर्शनको तीसऔं वर्षगाँठ मनाए, एक अभूतपूर्व चलचित्र जसले एनिमेटेड चलचित्रमा सधैंको निमित्त क्रान्ति ल्यायो।

आतिशबाजी: जापानको ग्रीष्मकालीन हानाबी महोत्सव

  26 अगस्ट 2018

जापानमा ग्रीष्म ऋतुको जुलाई र अगस्ट महिना आतिशबाजीका लागि प्रसिद्द छन् जसलाई जापानी भाषामा 'हानाबी' (花火) भनिन्छ। यहाँ केही फोटोहरु प्रस्तुत गरिएका छन्।

यूट्यूबबाटै जापानको भ्रमण

  19 अगस्ट 2018

यात्रीहरू वा जापान भ्रमण गर्न चाहने कुनै पनि व्यक्तिको लागि भिडियो विशेष रूपले उपयोगी छ, भ्रमणबारे प्रत्येक भिडियो अंग्रेजीमा व्याख्या गरिएको हुन्छ; स्क्रीनमा देखाइएको कुनै खास पर्यटकीय स्थल भ्रमण गर्न लाग्ने समयको जानकारी समावेश गरिएको हुन्छ।

क्वस्वाचाका, समुदायलाई बाँधी राख्ने इन्कानिर्मित अन्तिम सेतु

प्रत्येक वर्ष जुनमा पेरुका चार ग्रामीण समुदाय एकत्रित भएर इन्कानिर्मित अन्तिम पुल, क्वेसुवाचाका पुनर्निर्माण गर्छन्।

अप्रिलमा फुल्ने सुनगाभा हेर्न नेपाल र भारतका श्रद्धालुहरू किन ओइरिन्छन्

स्थानीय किंवदंती र परम्परा अनुसार, पूर्वी नेपालको सलहेस फूलबारी वाटिका नेपाली नव वर्षको दिन पुग्नुपर्ने स्थान हो।