लेखहरू कला र संस्कृति बाट अप्रिल, 2018
बंगलादेशी विवाहमा पस्किइने खानाको मेनुमा आएको परिवर्तन
बंगलादेशी विवाहमा बाडिने खानाको परिकार परिवर्तन हुँदै गरेको भएतापनि एउटा गुण सधैं उस्तै रहन्छ - ती स्वादिष्ट हुन्छन्।
संगीत उद्योगमा पूर्वी अफ्रिकन महिला पुरुष प्रभुत्व विरुद्ध आवाज बुलन्द पार्दै
"हामी आफैंले आफूलाई संगीत उद्योगमा चिनाएका छौं, अझै पनि लैंगिक असमानता, यौनवाद, र असमान तलव कायमै छ। यो होइन कि हामी पर्याप्त निपुण छैनौं, यो हो कि सबै निर्णयकर्ता पुरुष छन्।"