· डिसेम्बर, 2023

लेखहरू कला र संस्कृति बाट डिसेम्बर, 2023

गाउँहरू आधुनिकतातर्फ लम्कदै गर्दा लोप हुने सँघारमा पुगेको नेपाली मोख कला

  28 डिसेम्बर 2023

कुनै समयमा नेपालको तराईमा अधिकांश घरहरू बाँस र माटाका भित्ता भएका हुने गर्दथे र थारू समुदायका घरहरू सुन्दर मोख कलाले सजिएका हुन्थे। तर आधुनिकताले यो सुन्दर कला लोप हुने अवस्थामा पुगेको छ।