लेखहरू about कला र संस्कृति बाट अप्रिल, 2016
30 अप्रिल 2016
विश्वभरि आशा र सामाजिक परिवर्तनको सन्देश फैलाउँदै नेपालका सेता पुतलीहरू
साधारणतया विमान परिचारकले भन्छन्, “हामीसँग उड्नु भएकोमा धन्यवाद।” जब म उनीहरूलाई भेट्छु म भन्छु, “मसँग उड्नु भएकोमा धन्यवाद।”
18 अप्रिल 2016
त्वचाको रङ्गप्रतिको पूर्वाग्रहविरुद्ध महिलाहरूको #UnfairAndLovely अभियान
"मलाई संधै गोरो हुनु नै राम्रो भनिएको थियो तर हैन यो मेरो छाला हो र म यसलाई माया गर्छु #unfairandlovely"
17 अप्रिल 2016
रेल गुड्ने प्रतिक्षामा बसेका यात्रीहरूका ट्वीट
टोकियोका ३४,००० लेवल क्रसिङ यस शहरका विशेषता हुन् र शहरी जीवनका अनिवार्य तथ्य हुन्।
1 अप्रिल 2016
न्यूरल नेटवर्क प्रयोग गरी तस्वीर संयोजन गर्ने यस रसियाली वेबसाइटले गजबका फोटो बनाउन सघाउँछ

न्यूरल नेटवर्क एल्गोरिदममा आधारित एक रसियाली वेबसाइटले इन्टरनेट प्रयोगकर्ताहरूलाई फोटो तथा चित्रकलाको संयोजन गरी गजबका तस्वीर बनाउन सघाउँछ ।