· अगस्ट , 2016

लेखहरू कला र संस्कृति बाट अगस्ट , 2016

मृतात्माहरू घर फर्कने पर्व मनाउँदै जापानीहरू

मध्य गर्मीयाममा जापानीहरू रातीको समयमा तारा तथा लालटिनको उज्यालोमा नाच्दै गर्मी भगाउँदै गरेका इन्स्टाग्राम फोटोहरू।

यूनेस्को विश्व सम्पदा सूचीमा पाम्पुल्या इन्सेम्बल

पाम्पुल्या इन्सेम्बलका साथै ब्राजिलको राजधानी ब्रासिलियाको डिजाइन ब्राजिलका महान आधुनिकतावादी आर्किटेक्ट स्वर्गीय ओस्कार नेमायेरले गरेका हुन्।

उत्कृष्ट किर्गिज विज्ञापनको फर्मूला: घोडा, हिमाली सौन्दर्य र एउटी सुन्दर महिला

"अन्ततोगत्वा, हाम्रा पूर्वजहरूले सधैं भनेझै, फूर्तिलो घोडा नखोज, सुरक्षित यात्रा गर्न खोज।"

सम्झनामा भारतीय लेखिका तथा आदिवासी अधिकारकर्मी महाश्वेता देवी

महाश्वेता देवीको निधनमा: यी लेखिका तथा अधिकारकर्मी आफ्ना शब्दहरूमा बाँचिरहनेछिन्।

कोपेनहेगनमा अफ्रिकी र स्केन्डिनेवियाई संगीतकारले सिर्जना गरेका मिठा धुन

"एक स्वीडिश युवा र एक मोजाम्बिकन युवा एउटै भाषा बोलिरहेका छन्, जुन संगीतको भाषा हो"