· मार्च , 2019

लेखहरू कला र संस्कृति बाट मार्च , 2019

भाषा प्रतिको लगाव: म्रो भाषामा प्रकाशित पहिलो पुस्तक

बङ्गलादेशी संस्थाले आदिवासीका भाषा विकासमा सहयोग पुर्‍याउन म्रो भाषामा पहिलो पुस्तक प्रकाशित गर्‍यो।

15 मार्च 2019

दिजावा वोतुन्नोइ : एकुआना भाषालाई ब्युँताउन सघाउदै एक शर्ट एनिमेशन फिल्म

Rising Voices

यस फिल्ममा कैंयन् एकुआना (भेनेजुएला र ब्राजिलमा बस्ने आदिवासी) अनुवादकर्ता तथा अनुसन्धानकर्ता सहभागी भए र फिल्मका विभिन्न चरित्रका लागि आफ्ना स्वर दिए।

14 मार्च 2019

कथा बिरयानीको : खोज बिरयानीको शुरुवातको

चाहे बिरयानीको शुरुवात हालको इरान वा भारतीय उपमहाद्वीपमा भएको होस् तर यो "दक्षिण एशियाली परिकारहरूको बादशाह" हो भन्नेमा सबैजना एकमत छन्।

12 मार्च 2019