लेखहरू कला र संस्कृति बाट डिसेम्बर, 2019
इथियोपियाका खगोलशास्त्रीहरू ‘एस्ट्रोबस’ यात्रामा
खगोलशास्त्रीहरू, वैज्ञानिक, कलाकार र अन्वेषक सम्मिलित २४ जनाको टोलीले “एस्ट्रोबस इथियोपिया“ चढेर विज्ञान र कलाका कार्यशालामा सक्रिय सहभागिता जुटाउदै उत्तरी इथियोपियाका आठ सहरहरूमा भ्रमण गर्नेछन्।
हङकङकाे विराेधी कलाः एलाे अब्जेक्ट्स
"'एलाे अब्जेक्टस्' प्रदर्शनी मानवलाई वस्तु ठान्ने बर्बर र क्रुर अधिकारीहरूका लागि एउटा उपहास हाे । यसले मानवीय प्रतिष्ठाकाे बचाउ तथा समर्थन गर्न समेत महत्वपूर्ण भूमिका खेलेकाे छ।"
ताईवानमा एलजीबीटी स्वीकृतिकाे सीमितता परीक्षणः चलचित्रकर्मी मिङ ल्याङ चेनसँगकाे अन्तर्वार्ता
"द टीचर मानवीय सञ्चार सम्बन्धी चलचित्र हाे । यसले वृहत रूपमा सम्वेदनशील संवेदना देखाउने प्रयास गरेकाे छ । म भन्दिन कि याे समयाैनिक सम्बन्धी चलचित्र मात्र हाे।"
नेपालका आदिवासी थारू जातिले कुनै समयमा अनिवार्य रूपमा खोप्ने टाटु लोप हुने अवस्थामा
हामी मर्ने बेला केही लादैनौ तर यी टाटु मरेपछि पनि मसँगै जानेछन्। यस जन्ममा खोपाएका यी टाटु अर्को जन्मका लागि उपहार हो।