लेखहरू कला र संस्कृति बाट अगस्ट , 2008
पश्चिमी सहारा: तीन कप चिया
धेरै संस्कृतिमा जस्तै पश्चिमी सहाराका मानिसले चिया वरिपरि आफ्ना रीति रिवाज र सामाजिक रहनसहनको विकास गरेका छन्। हामी कल्पना गर्न सक्छौ एउटा मरुभूमि, बादलरहित रात्री आकाश, पूर्णिमाको जून र एक कप चिया (वा दुई, वा तीन)! चियाको चुस्कीको मजा लिनुहोस्!