लेखहरू about भारत
21 अगस्ट 2017
भीषण बाढीले बङ्गलादेश, भारत र नेपालमा विनाश
नेपालको तराई क्षेत्रमा बाढी को कारण कम्तिमा ६० लाख मानिसहरु प्रभावित भए र ४८ हजार भन्दा बढी घरहरु डुबानमा परे।
9 जुलाई 2017
सार्वजनिक शौचालयहरूको गूगल नक्शाङ्कन: भारतमा खुला दिसा रोक्न एक नवीनतम प्रयास
“गूगलको यो पहलले मनोवृत्ति परिवर्तन गर्नेछ र भारतको सरसफाइको समस्याहरूलाई पूर्णतया हल गर्नेछ भनी सोच्नु साह्रै भोलापन हुनेछ, जबकि लगभग ९० करोड भारतीयहरूसँग इन्टरनेट्को सुविधा...
2 जुलाई 2017
विकासको नाममा भारतको झारखंडमा बर्बर वनफँडानी
स्थानीस सरकारी अधिकारीहरूले मुनाफाका लागि ती काटिएका रुखहरू, जसमध्ये कैयन् सदियौँ पुराना छन्, काष्ठउद्योगलाई बेच्ने गरेको एक पैरवीकर्ता बताउँछन् ।
23 अगस्ट 2016
महिला खेलाडीलाई लिई बनाइएको नाइकीको विज्ञापनमा नामको सट्टा ग्ल्यामरको बढी प्रयोग
"नाइकीको यस विज्ञापनले यस देशका महिला खेलाडी वा एथलिटबारे हाम्रो बुझाइ देखाउँछ।"
5 अगस्ट 2016
सम्झनामा भारतीय लेखिका तथा आदिवासी अधिकारकर्मी महाश्वेता देवी
महाश्वेता देवीको निधनमा: यी लेखिका तथा अधिकारकर्मी आफ्ना शब्दहरूमा बाँचिरहनेछिन्।
22 जुलाई 2016
विश्वभरि लाखौंको मनमष्तिस्क जित्दै भारतीय युट्युब च्यानल
सन् २०१३ मा भारतीय उद्यमी विनोद चन्दरद्वारा प्रारम्भ गरिएको चुचुटिभी एशियाप्रशान्तकै सबैभन्दा बढी हेरिएको युट्युबच्यानल र संसारकै दोश्रो सबैभन्दा बढी हेरिएको बाल"एडुटेनमेन्ट" च्यानल भएको छ।
11 जुन 2016
गैरकानुनी हुनुका वावजूद भारतमा तल्ला जातिहरू खुला हातले मानव मलपदार्थको सरसफाइ गर्दै
हालैको एक प्रतिवेदन अनुसार,भारतमा धेरै ग्रामीण घरपरिवारहरू खुला हातले गरिने सरसफाइलाई निरन्तरता दिईरहेका छन् , यसको निरन्तरता गरीबीभन्दा पनि जातीयभेदभाव सहनाले जारी रहेको पाइएको छ।।
19 अप्रिल 2016
एसिड आक्रमणमा जीवितहरुका निम्ति भारतको पहिलो स्वास्थ्यलाभ क्लिनिक
दिल्लीको यस अग्रणी स्वास्थ्यलाभ केन्द्रले एसिड आक्रमणमा जीवितहरुलाई चिकित्सकीय, कानुनी, मनोवैज्ञानिक र आर्थिक सहायता गर्दछ।
18 अप्रिल 2016
त्वचाको रङ्गप्रतिको पूर्वाग्रहविरुद्ध महिलाहरूको #UnfairAndLovely अभियान
"मलाई संधै गोरो हुनु नै राम्रो भनिएको थियो तर हैन यो मेरो छाला हो र म यसलाई माया गर्छु #unfairandlovely"
6 अप्रिल 2016
कसरी एक स्थानीय पत्रिकाले भारतमा ग्रामीण महिलाहरूलाई आफ्ना समुदायबारे लेख्न सशक्तीकरण गर्दैछ

खबर लहरिया ४० जना महिलाहरूले संचालन गरेको स्थानीय भाषाहरूमा प्रकाशित अवार्ड विजेता ग्रामीण साप्ताहिक पत्रिका हो । यसबारे विस्तृतमा पूर्वी भार्गवसँगको कुराकानी ।
19 फेब्रुअरी 2016
दक्षिण एशियामा सस्तो र सुलभ स्यानिटरी न्यापकिनका लागि अभियान
बंगलादेश,भारत र नेपालमा महिलाहरुलाई सस्तो र सुलभ स्यानिटरी न्यापकिन उपलब्ध गराई स्वास्थ्य सुधार गर्नुका साथै रजस्वलासम्बन्धित सामाजिक कुरीति निर्मूल पार्नका लागि विभिन्न प्रयास जारी छन्।
16 फेब्रुअरी 2016
न्यूयोर्क पब्लिक लाइब्रेरीको सौजन्य, अब माउसको क्लिकसँगै भारतका बितेका दिनहरू
न्यूयोर्क पब्लिक लाइब्रेरीले १८०,००० भन्दा बढि डिजिटल सामग्रीहरू सार्वजनिक डोमेनमा लोकार्पण गरेको छ । अब पाठकहरूले ती सामग्रीहरू बिना शुल्क डाउनलोड तथा प्रयोग गर्न पाउँनेछन्।