· फेब्रुअरी, 2016

लेखहरू भारत बाट फेब्रुअरी, 2016

दक्षिण एशियामा सस्तो र सुलभ स्यानिटरी न्यापकिनका लागि अभियान

  19 फेब्रुअरी 2016

बंगलादेश,भारत र नेपालमा महिलाहरुलाई सस्तो र सुलभ स्यानिटरी न्यापकिन उपलब्ध गराई स्वास्थ्य सुधार गर्नुका साथै रजस्वलासम्बन्धित सामाजिक कुरीति निर्मूल पार्नका लागि विभिन्न प्रयास जारी छन्।

न्यूयोर्क पब्लिक लाइब्रेरीको सौजन्य, अब माउसको क्लिकसँगै भारतका बितेका दिनहरू

  16 फेब्रुअरी 2016

न्यूयोर्क पब्लिक लाइब्रेरीले १८०,००० भन्दा बढि डिजिटल सामग्रीहरू सार्वजनिक डोमेनमा लोकार्पण गरेको छ । अब पाठकहरूले ती सामग्रीहरू बिना शुल्क डाउनलोड तथा प्रयोग गर्न पाउँनेछन्।