नवीनतम लेखहरू Deb Tamrakar
आमा र छोराबीचको सम्बन्धको मार्मिक कथा भन्ने किर्गिस्तानको ब्लकबस्टर फिल्म
यस चलचित्रका निर्देशक रुस्लान अकुनका अनुसार यसको मुख्य लक्ष्य भनेको मानिसहरूलाई एकअर्काप्रति दयालु बन्न र असल काम गर्न प्रेरित गर्नु हो।
न्याना मेरा हातहरू: एक नेपाली नवविवाहित जोडीको कथा
"अब काठमाडौंमा, कल्पनालाई महसुस हुन्छ कि यहाँको जीवन त्यो कहानीसँग मेल खाँदैन जुन उनले घरमा धेरै पटक सुनेकी थिइन्।"
हंगेरियन माहुरीपालकहरूले किर्गिजस्तानमा फेला पारे माहुरीहरूका लागि उत्तम स्थान
टोक्टोगुल क्षेत्रको वर्णन गर्दै, फुल्मरका फेरेन्क ताकाक्स भन्छन्: "यो माहुरीहरूको लागि स्वर्ग हो किनभने यो फूलहरूको लागि स्वर्ग हो।"
अडियो डीपफेक र एआई चालबाजीले विश्वभरि हुने चुनावमा खतरा
जसका आवाज र फोटोहरू प्रयोग भइरहेका छन्, तिनीहरूका अधिकारहरूलाई अझ गम्भीरतापूर्वक सुरक्षित गर्न आवश्यक छ।
भिडियो: जापानी बिरालोहरू हिउँदमा कसरी न्यानो भएर बस्छन्?
युट्युब ब्लग कागोनेकोले उतारेका आराम र न्यानोपनको सर्वोत्कृष्ट जापानीज हिउँदे दृश्य-कोटाट्सु भित्र गुटुमुटु पर्दै बसेको बिरालो।
चामल र मधुमेहको सम्बन्धले बढ्दो डर, सिंगापोरियनहरूलाई भात कम खान आग्रह गरिदैं
के चिनीभन्दा भात खानाले मधुमेह धेरै निम्त्याउँछ? सिंगापोरियनहरू यसै प्रश्नमा अल्झिएका छन्।
गैरकानुनी हुनुका वावजूद भारतमा तल्ला जातिहरू खुला हातले मानव मलपदार्थको सरसफाइ गर्दै
हालैको एक प्रतिवेदन अनुसार,भारतमा धेरै ग्रामीण घरपरिवारहरू खुला हातले गरिने सरसफाइलाई निरन्तरता दिईरहेका छन् , यसको निरन्तरता गरीबीभन्दा पनि जातीयभेदभाव सहनाले जारी रहेको पाइएको छ।।
सन् १९५४ मा भिडियोफोन आविष्कार गर्ने फिलिपिनो वैज्ञानिक
"स्काइप र फेसटाइम आउनुभन्दा अगाडि, एक फिलिपिनो वैज्ञानिकले टेलिभिजन-टेलिफोनको आविष्कार गरे।"
नेपालमा भुकम्पपछिको जिन्दगीबारे एक हक्की १२ वर्षियाको अभिव्यक्ति
श्रीषाले २०१५मा नेपालमा आएको भुकम्पमा आफ्नो घर गुमाइन् तर उनले विद्यालयमा पढ्ने व्यवस्था मिलाएकी छिन्। अहिले उनलाई घरबारविहिन भएकोमा अरु बच्चाहरूले गर्ने अपहेलना रोक्न आवश्यक छ।
जापानको चिडियाखानाबाट रिसाएर फुत्केको चाचा चिम्पाञ्जीको चर्तिकला
प्रत्यक्ष टिभीमा रिसाएको चिम्पाञ्जीले समात्न खोज्नेहरूलाई झम्टिएको तस्वीर भाइरल भएको छ।
दुई कजाख खेलाडीहरूबीचको केज फाइटमा भाइचारा प्रतिबन्धित
रगत पानी भन्दा गाढा हुन्छ, र पुरस्कार राशी भन्दा पनि बढी महत्वपूर्ण ।
नेटिजेन रिपोर्ट : ह्वाट्स्एप् डाटा प्रहरीलाई दिन अस्विकार गरेका फेसबूक उपाध्यक्ष ब्राजिलमा पक्राउ
फेसबूकका पदाधिकारी ब्राजिलमा पक्राउ परेकाछन्, बोलिभियाई राष्ट्रपति सामाजिक सञ्जालहरुलाई व्यवस्थित गर्न चाहनुहुन्छ र चीनले "जनतामा भ्रम" फैलाएको भन्दै ५८० सामाजिक मिडियाहरुको एकाउन्ट बन्द गरेको छ।