Deb Tamrakar · मे, 2016

नवीनतम लेखहरू Deb Tamrakar बाट मे, 2016

नेपालमा भुकम्पपछिको जिन्दगीबारे एक हक्की १२ वर्षियाको अभिव्यक्ति

श्रीषाले २०१५मा नेपालमा आएको भुकम्पमा आफ्नो घर गुमाइन् तर उनले विद्यालयमा पढ्ने व्यवस्था मिलाएकी छिन्। अहिले उनलाई घरबारविहिन भएकोमा अरु बच्चाहरूले गर्ने अपहेलना रोक्न आवश्यक छ।