लेखहरू about एशिया

नेपालमा काेराेना भाइरसकाे त्रासले स्थगित भए अन्तर्राष्ट्रिय कार्यक्रमहरू

  10 मार्च 2020

काेराेना भाइरसकाे त्रास विश्वव्यापी रूपमा फैलिएसँगै नेपालमा समेत विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कार्यक्रमहरू धमाधम स्थगित हुन थालेका छन् ।

पहिलो पटक नेपालको उच्च हिमाली क्षेत्रमा ध्वाँसे चितुवा रहेको पत्ता लागेको छ। तर के यसले जलवायु परिवर्तनको सामना गर्न सक्ला?

  30 जनवरी 2020

बिरालो प्रजातिमा पर्ने लजालु स्वभावका ध्वाँसे चितुवा पहिलो पटक नेपालको लाङटाङ राष्ट्रिय निकुञ्जमा समुद्री सतहदेखि ३४९८ मिटर (११४७६ फिट) उचाइमा भेटिएका छन्।

के तपाईकाे मनपर्ने चलचित्रले पुरुषत्व प्रवर्द्धन त गरिरहेकाे छैन? म्याङ्गाे मिटरले साे कुराकाे जानकारी दिनेछ

  2 जनवरी 2020

"हामीलाई अपहेलना नगरेकाे मनाेरञ्जनमा रमाउन पाउनु हाम्राे अधिकार हाे । साथै, हामीलाई आफ्नाे धारणा र विचारहरू राख्न पाउने अधिकार पनि त छ ।"

हङकङकाे विराेधी कलाः एलाे अब्जेक्ट्स

  10 डिसेम्बर 2019

"'एलाे अब्जेक्टस्' प्रदर्शनी मानवलाई वस्तु ठान्ने बर्बर र क्रुर अधिकारीहरूका लागि एउटा उपहास हाे । यसले मानवीय प्रतिष्ठाकाे बचाउ तथा समर्थन गर्न समेत महत्वपूर्ण भूमिका खेलेकाे छ।"

ताईवानमा एलजीबीटी स्वीकृतिकाे सीमितता परीक्षणः चलचित्रकर्मी मिङ ल्याङ चेनसँगकाे अन्तर्वार्ता

  8 डिसेम्बर 2019

"द टीचर मानवीय सञ्चार सम्बन्धी चलचित्र हाे । यसले वृहत रूपमा सम्वेदनशील संवेदना देखाउने प्रयास गरेकाे छ । म भन्दिन कि याे समयाैनिक सम्बन्धी चलचित्र मात्र हाे।" 

नेपालका आदिवासी थारू जातिले कुनै समयमा अनिवार्य रूपमा खोप्ने टाटु लोप हुने अवस्थामा

  3 डिसेम्बर 2019

हामी मर्ने बेला केही लादैनौ तर यी टाटु मरेपछि पनि मसँगै जानेछन्। यस जन्ममा खोपाएका यी टाटु अर्को जन्मका लागि उपहार हो।

कश्मीर प्रकरणबारे नेपालमा जन्मेका एक कश्मीरी युवाको धारणा

  22 नोभेम्बर 2019

कश्मीर विश्वविद्यालयका स्नातक अकिबको नेपालमा आभूषण पसल छ। ग्लोबल भ्वाइसेजले भारत सरकारद्वारा धारा ३७० खारेजीबारे उनीसँग गरेको कुराकानी।

दुर्लभ वाद्ययन्त्र संरक्षण गर्न संघर्ष गर्दै नेपालको एक मात्र लोकबाजा संग्रहालय

  20 नोभेम्बर 2019

अनुसन्धानकर्ता र सर्वसाधरण आगन्तुकहरूका समर्थनको अभावका बीच नेपालको एक मात्र लोकबाजा संग्रहालयले स्थानान्तरणको समस्या झेलिरहेको छ। संग्रहालयका संस्थापक तथा क्यूरेटर राम प्रसाद कँडेलसँग ग्लोबल भ्वाइसेजले गरेको कुराकानी।

चीनले दाबी गर्दै आएको विवादित समुद्रका कारण ‘अबोमिनेबल’ भियतनाम, मलेसिया र फिलिपिन्समा प्रतिबन्धित

  13 नोभेम्बर 2019

"हामीले उनीहरूसँग संलग्न हुनुपर्छ, र उनीहरू व्यावहारिक छन्... उनीहरू मात्र धोकामा पारिएका छन्।"