लेखहरू इतिहास

ट्वीटरमा अश्वेत इतिहासका कथा उतार्ने ब्राजिलियन लेखक

  8 फेब्रुअरी 2020

एल सान्तोसले धेरै कमलाई थाहा भएको ऐतिहासिक घटना र पात्रहरूबारे ट्वीटर थ्रेडमा अभिलेखन गरेर ब्राजिलियन इन्टरनेटमा सनसनी मच्चाए।

दुर्लभ वाद्ययन्त्र संरक्षण गर्न संघर्ष गर्दै नेपालको एक मात्र लोकबाजा संग्रहालय

  20 नोभेम्बर 2019

अनुसन्धानकर्ता र सर्वसाधरण आगन्तुकहरूका समर्थनको अभावका बीच नेपालको एक मात्र लोकबाजा संग्रहालयले स्थानान्तरणको समस्या झेलिरहेको छ। संग्रहालयका संस्थापक तथा क्यूरेटर राम प्रसाद कँडेलसँग ग्लोबल भ्वाइसेजले गरेको कुराकानी।

कथा बिरयानीको : ढाकाका सम्भ्रान्त वर्गको खान्कीदेखि आम जनताको खानासम्मको यात्रा

बृहत्तर भारतीय उपमहाद्वीपमा मुगल शासनपछि ढाकाको स्वादिष्ट बिरयानीलगायतका धेरै परिकारहरू बंगाली पाककला संस्कृतिमा थपिदै गयो।

‘विपरीत सपनाहरू': कलामार्फत नेपालमा सामाजिक मुद्दाहरूबारे जागरूकता बढाउँदै कला समूह

  22 अप्रिल 2019

वर्षौंदेखि नेपालको इतिहासले सीमान्तकृत, दलित तथा आदिवासी समुदायलाई उपेक्षागरेको छ। यस प्रदर्शनीले नेपालमा भएका समस्याग्रस्त सामाजिक वर्गीकरण तथा अन्तर्राष्ट्रिय अतिक्रमणका प्रभावप्रति ध्यानाकर्षण गराउँदछन्।

जापानद्वारा कब्जा गरिएको उत्तरपूर्वी चीनको युद्धकालिन जीवनको झलक प्रदान गर्ने लगभग ४०,००० तस्वीरहरू नयाँ अनलाइन डेटाबेसमा सुचिकृत

  22 अप्रिल 2019

लगभग ४०,००० ऐतिहासिक तस्वीरहरुको एक नया अनलाइन डेटाबेसले जापानद्वारा कब्जा गरिएको उत्तरपूर्वी चीनको युद्धकालिन जीवनको एक झलक प्रदान गर्दछ।

यी कोलम्बियन पत्रकारहरू पाब्लो एस्कोबारलाई नायक ठान्दैनन्

"यस 'नायक'ले हामीलाई घरभित्र बस्न बाध्य गरायो, सबैसँग सशंकित गरायो, र आगजनी तथा हिंसामार्फत प्रतिक्रिया जनाउन बाध्य गरायो।"

कथा बिरयानीको : खोज बिरयानीको शुरुवातको

  12 मार्च 2019

चाहे बिरयानीको शुरुवात हालको इरान वा भारतीय उपमहाद्वीपमा भएको होस् तर यो "दक्षिण एशियाली परिकारहरूको बादशाह" हो भन्नेमा सबैजना एकमत छन्।

कथा बिरयानीको : के बिरयानी पाकिस्तानको राष्ट्रिय परिकार हो?

  1 मार्च 2019

बिरयानीलाई दक्षिण एशियाली परिकारको बादशाह भन्दा अतिशयोक्ति नहोला तर के यो पाकिस्तानको राष्ट्रिय परिकार हो?

सिलोन चियाका १५० वर्ष : एक चियाबारी मजदुरको दैनिकी

  20 फेब्रुअरी 2019

श्रीलंकाली चियाबारी मजदुरले कमाउने पैसाले उनीहरूको परिवार खर्च धान्न पनि नपुग्ने भएकोले धेरै जना अन्य काम खोज्न बाध्य छन्।

सन् १९२९ ताकाको क्योटोको वास्तविक ध्वनि सम्मिलित दुर्लभ फिल्म फूटेज

  15 जनवरी 2019

यस फिल्मको उल्लेखनीय पक्ष त्यस बेलाको जापानी शहरी जनजीवनको वास्तविक साउण्ड फूटेज समेटिनु हो। यस बेलाका न्यूजरील प्राय गरेर मूक हुने गरेका छन्।

क्वस्वाचाका, समुदायलाई बाँधी राख्ने इन्कानिर्मित अन्तिम सेतु

प्रत्येक वर्ष जुनमा पेरुका चार ग्रामीण समुदाय एकत्रित भएर इन्कानिर्मित अन्तिम पुल, क्वेसुवाचाका पुनर्निर्माण गर्छन्।

अप्रिलमा फुल्ने सुनगाभा हेर्न नेपाल र भारतका श्रद्धालुहरू किन ओइरिन्छन्

स्थानीय किंवदंती र परम्परा अनुसार, पूर्वी नेपालको सलहेस फूलबारी वाटिका नेपाली नव वर्षको दिन पुग्नुपर्ने स्थान हो।