लेखहरू about संस्कृति

बंगलादेशमा टिनटिन….तर चित्रकारको कल्पनामा मात्र!

  21 जुलाई 2021

एक बंगलादेशी कार्टुनिस्ट युरोपियन कमिक "द एडभेन्चर्स अफ टिनटिन" का पुराना यादलाई आफ्ना चित्रमा उतार्दैछन् "बंगलादेशमा टिनटिन" नामक आफ्नो प्रशंसक चित्रकलामार्फत् — स्थानीय परिप्रेक्ष्यका साथ।

सहकार्य, संरक्षण र समुदायको सहयोगको परिणामस्वरूप नेपालमा गैंडाको संख्यामा बढोत्तरी

"संख्या बढेर ७५२ पुगेको हुनाले अहिले खुशी हुने समय हो। तथापि, बासस्थान गिरावटले मलाई चिन्तित बनाउँछ र मलाई थाहा छैन यसले आगामी वर्षहरूमा स्वस्थ जीवित संख्यालाई कायम राख्नेछ या छैन।"

विराेधसम्बन्धी कला निःशुल्क वितरणका लागि एक भए म्यानमारका चित्रकारहरू

  8 मार्च 2021

"म्यानमारका अन्य नागरिकहरूझै, कलाकारहरू पनि यस राष्ट्रिय संघर्षमा याेगदान पुर्याउन चाहन्छन् । हामी अन्य प्रदर्शनकारीहरूलाई हाम्राे कलामार्फत् सहयाेग पुर्याउन सक्छाैं ।"

#BlackLivesMatter देखि #VidasNegrasImportam सम्म प्रहरी बर्बरताको औपनिवेशिक विरासत अन्त्य गर्न आह्वान

प्रहरी बर्बरता सार्वभौमिक छ, श्वेत प्रभुत्व विश्वव्यापी छ, र उपनिवेशवाद कायम छ, यसैले हरेक दिन विश्वभरि अश्वेत नागरिक मारिन्छन्।

नेपाली शेफ सन्तोष शाहलाई मनपर्ने परिकार

  6 जनवरी 2021

बीबीसीको प्रख्यात शो मास्टरशेफः द प्रोफेस्नल्स मा दोस्रो स्थान प्राप्त गरेपछि लण्डन निवासी नेपाली शेफ सन्तोष शाह चर्चित भएका छन्।

मूर्तिहरू भत्काइदै: फ्रान्सलाई आफ्नो औपनिवेशिक तथा दास व्यापार विगतको चुनौती

नस्लवादको विरुद्ध विश्वव्यापी अभियानको क्रममा दास प्रथा र औपनिवेशिकतासँग जोडिएको ऐतिहासिक व्यक्तित्वका मूर्तिहरू के गर्ने भन्ने विषयमा फ्रान्स कैयौँ हप्तासम्म विभाजित बनेको छ।

योरुबा आगन्तुक शब्दहरू: भाषा कसरी विकसित हुन्छन्

  26 डिसेम्बर 2020

योरुबा मौलिक शब्दहरूको प्रयोगले संस्कृति-भाषाको माध्यमबाट जीवित राख्दै- निरन्तर फस्टाउँने सुनिश्चित गर्न मद्दत गर्दछ ।

क्यानडामा आदिवासी महिलाहरू कसरी कलामार्फत् उपचार खाेजिरहेका छन्

  4 अक्टोबर 2020

सन् २००२ काे क्यानडाकाे हिउँदमा, भ्यान्कुभरकाे डाउनटाउन पूर्वी छेउ भएर हिँडने यात्रुहरूले आदिवासी एनीसिन्आवे नेसनकी रेबेका बेलमाेरलाई एउटा टेलिफाेन पाेलमा लामाे राताे लुगा झुन्ड्याइरहेकाे देख्न सक्थे । उनले आफूलाई नै स्वतन्त्र बनाउन संघर्ष गरिन् र एकदिन आफूलाई स्वतन्त्र बनाइ छाडिन्। उनकाे लुगा च्यातिएर झुत्राे भईसकेकाे थियाे र उनकाे अन्तरवस्त्र देखिइरहेकाे...

आधुनिक मङ्गाेलियालाई केन्द्रमा राखि अघि बढिरहेका एक युवा फाेटाेग्राफर

  26 सेप्टेम्बर 2020

कुस जोरिग्टका तस्वीरहरूले वर्तमान मंगोलियाका जटिलता र अन्तरविरोध देखाउँछन्ः गगनचुम्बी भवन, विषाक्त प्रदूषण, र आममानिसका आश्चर्यजनक कथाहरू।

आदिवासी थारूहरू सीमान्तकृत भएको नालीबेली दर्शाउने कला प्रदर्शनी

  10 सेप्टेम्बर 2020

युवा कलाकार लवकान्त चौधरीको कला श्रृंखला, 'मसिन्या दस्तुर' ले पछिल्ला दशकहरूमा नेपालमा आदिवासी थारू समुदायको कालक्रमबद्ध सीमान्तकरणको इतिहास खोज गर्दछ।