लेखहरू about संस्कृति

इथियोपियाका खगोलशास्त्रीहरू ‘एस्ट्रोबस’ यात्रामा

  15 डिसेम्बर 2019

खगोलशास्त्रीहरू, वैज्ञानिक, कलाकार र अन्वेषक सम्मिलित २४ जनाको टोलीले “एस्ट्रोबस इथियोपिया“ चढेर विज्ञान र कलाका कार्यशालामा सक्रिय सहभागिता जुटाउदै उत्तरी इथियोपियाका आठ सहरहरूमा भ्रमण गर्नेछन्।

हङकङकाे विराेधी कलाः एलाे अब्जेक्ट्स

  10 डिसेम्बर 2019

"'एलाे अब्जेक्टस्' प्रदर्शनी मानवलाई वस्तु ठान्ने बर्बर र क्रुर अधिकारीहरूका लागि एउटा उपहास हाे । यसले मानवीय प्रतिष्ठाकाे बचाउ तथा समर्थन गर्न समेत महत्वपूर्ण भूमिका खेलेकाे छ।"

ताईवानमा एलजीबीटी स्वीकृतिकाे सीमितता परीक्षणः चलचित्रकर्मी मिङ ल्याङ चेनसँगकाे अन्तर्वार्ता

  8 डिसेम्बर 2019

"द टीचर मानवीय सञ्चार सम्बन्धी चलचित्र हाे । यसले वृहत रूपमा सम्वेदनशील संवेदना देखाउने प्रयास गरेकाे छ । म भन्दिन कि याे समयाैनिक सम्बन्धी चलचित्र मात्र हाे।" 

नेपालका आदिवासी थारू जातिले कुनै समयमा अनिवार्य रूपमा खोप्ने टाटु लोप हुने अवस्थामा

  3 डिसेम्बर 2019

हामी मर्ने बेला केही लादैनौ तर यी टाटु मरेपछि पनि मसँगै जानेछन्। यस जन्ममा खोपाएका यी टाटु अर्को जन्मका लागि उपहार हो।

कश्मीर प्रकरणबारे नेपालमा जन्मेका एक कश्मीरी युवाको धारणा

  22 नोभेम्बर 2019

कश्मीर विश्वविद्यालयका स्नातक अकिबको नेपालमा आभूषण पसल छ। ग्लोबल भ्वाइसेजले भारत सरकारद्वारा धारा ३७० खारेजीबारे उनीसँग गरेको कुराकानी।

दुर्लभ वाद्ययन्त्र संरक्षण गर्न संघर्ष गर्दै नेपालको एक मात्र लोकबाजा संग्रहालय

  20 नोभेम्बर 2019

अनुसन्धानकर्ता र सर्वसाधरण आगन्तुकहरूका समर्थनको अभावका बीच नेपालको एक मात्र लोकबाजा संग्रहालयले स्थानान्तरणको समस्या झेलिरहेको छ। संग्रहालयका संस्थापक तथा क्यूरेटर राम प्रसाद कँडेलसँग ग्लोबल भ्वाइसेजले गरेको कुराकानी।

चीनले दाबी गर्दै आएको विवादित समुद्रका कारण ‘अबोमिनेबल’ भियतनाम, मलेसिया र फिलिपिन्समा प्रतिबन्धित

  13 नोभेम्बर 2019

"हामीले उनीहरूसँग संलग्न हुनुपर्छ, र उनीहरू व्यावहारिक छन्... उनीहरू मात्र धोकामा पारिएका छन्।"

सामाजिक मुद्दाहरूलाई कथामा बदल्दै साओ पाउलोभन्दा मोफसलका नाट्य समूहहरू

  13 नोभेम्बर 2019

साओ पाउलोभन्दा मोफसलका नाट्य समूहले देखाउने गरेका जातिवाद र असमानताका मुद्दाहरू सम्मिलित सडक नाटकले सबैको मन जित्दै गएको छ।

गाजरको सिरप, आलुको कम्प्रेस र जाइफलको माला: विभिन्न देशका हजुरआमाका घरेलु उपचार विधि

द ब्रीज  29 अक्टोबर 2019

ग्लोबल भ्वाइसेज समुदायका सदस्यका हजुरआमाबाट संकलन गरिएका विभिन्न देशका घरेलु उपचार विधि । यीमध्ये केही प्रयोग गरी हामीलाई जानकारी गराउनुहोस्।

‘मैले जीवनमा आफैंलाई भेटें': आफ्ना समकक्षी वृद्धहरूलाई सल्लाह दिन अब्बल आर्मेनियन नाउ

एक ग्राहक हृदयाघातपछि कमजोर भएका आफ्ना खुट्टाबारे चिन्तित छन् भने अर्को "महिलाजस्तै कपाल भएका जवान केटाहरू"बारे।

कथा बिरयानीको : ढाकाका सम्भ्रान्त वर्गको खान्कीदेखि आम जनताको खानासम्मको यात्रा

बृहत्तर भारतीय उपमहाद्वीपमा मुगल शासनपछि ढाकाको स्वादिष्ट बिरयानीलगायतका धेरै परिकारहरू बंगाली पाककला संस्कृतिमा थपिदै गयो।