लेखहरू जापान

‘टकिङ् डिक्शनरी'ले जापानको आदिवासी आइनु समुदायको भाषा प्रचार प्रसार गर्दै

Rising Voices  20 जुलाई 2016

एक अनलाइन "टकिङ् डिक्शनरी"ले जापानको उत्तरपूर्वी द्वीप होक्काइदोका आदिवासी बासिन्दाहरूले बोल्ने आइनु भाषा संरक्षण गर्ने प्रयास गरिरहेको छ।

विगतका १०० वर्षमा जापानी सौन्दर्य ट्रेन्डहरूमा भएका परिवर्तन

  28 मे 2016

लामो कपालदेखि छोटोसम्म, अधिक मेकअपदेखि हल्कासम्म, विगतको शताब्दीमा जापानी सौन्दर्यका परम्पराहरूमा धेरै परिवर्तन भएका छन्।

जापान र त्यहाँका चेरी फुलेका अति मनोरम दृश्य

  6 अप्रिल 2016

मार्चको अन्त्य र अप्रिलमा जापान सुन्दर चेरीका फूलहरूले सजिन्छ। यस बेलाको मनोरम दृश्य इन्स्टाग्राममा पोष्ट गरिएका यी तस्वीरहरूको संकलनमा हेर्नुहोस्।