लेखहरू about जापान

जापानी मिडियालाई ट्रम्पको “शिटहोल” अनुवाद गर्न सकस

रमाइलो पक्ष यो छ कि मिडिया आउटलेटले यसलाई "नस्लवादी" वा "नस्लवाद" भन्दा "शिटहोल" छाप्न सजिलो ठान्यो।

बसद्वारा जापान भ्रमण … युट्युबमा

एक युट्युब प्रयोगकर्ताले सार्वजनिक बसद्वारा जापानको एक कुनाबाट अर्को कुनाको यात्रा गर्दै सम्पूर्ण यात्राको भिडियो अपलोड गरेका छन्।

जापानका डरलाग्दा हरर फिल्मको संक्षिप्त इतिहास

जापानी हरर फिल्मबारे थाहा पाउन यो युट्युब च्यानल हेर्नुहोस्।

जापानमा प्रयोग गरिएका किताबमा पाइने असामान्य, कहिलेकाहीँ रहस्यमयी बुकमार्कहरू

"मेरो सेकेण्डह्याण्ड किताबमा रहेको यो हस्तनिर्मित बुकमार्क अति आधुनिक छ।"

जापानमा सामाजिक संजालमा छाएको आओयागी बिसेनका सुन्दर सुलेख

आओयागी बिसेनका आफ्नो लेखनको सबैभन्दा जटिल चिनियाँ वर्णहरूमध्ये एक प्रदर्शन गरिएको भिडियो सेप्टेम्बरमा भाइरल बन्यो।

जापानमा यत्रतत्र भेटिने अनौठा ‘कलाकृति’

"शहर वरपर, खास गरेर पार्क र खेलमैदानमा तपाईं यी अनौठा "कलाकृति" देख्नुहुन्छ। यिनीहरू के हुन् र के का लागि बनाइएका हुन्...यसको उत्तर थाहा छैन।"

भिडियो: जापानी बिरालोहरू हिउँदमा कसरी न्यानो भएर बस्छन्?

युट्युब ब्लग कागोनेकोले उतारेका आराम र न्यानोपनको सर्वोत्कृष्ट जापानीज हिउँदे दृश्य-कोटाट्सु भित्र गुटुमुटु पर्दै बसेको बिरालो।

फुकुशिमा, मियागी र इवाते सुनामीपछि कसरी सामान्य अवस्थामा फर्किदैछन्

यस रिपोर्टले मार्च २०११ को “तीन प्रकोप”का कारण प्रभावित मानिसहरुको जीवन पूर्ववत् अवस्थामा ल्याउन त्यहाँ भएका प्रयास बारेमा जानकारी दिएको छ।

जापानी सोसल मिडियामा बाँसबाट बनाइएका कलात्मक किराहरूको जगमगी

एक जापानी कलाकारले परम्परागत हस्तकला विधिको प्रयोग गरी बनाएका बाँसका किराहरूले अनलाइन जगतमा समर्पित फलोअरहरू पाएका छन्।

मृतात्माहरू घर फर्कने पर्व मनाउँदै जापानीहरू

मध्य गर्मीयाममा जापानीहरू रातीको समयमा तारा तथा लालटिनको उज्यालोमा नाच्दै गर्मी भगाउँदै गरेका इन्स्टाग्राम फोटोहरू।

‘टकिङ् डिक्शनरी'ले जापानको आदिवासी आइनु समुदायको भाषा प्रचार प्रसार गर्दै

एक अनलाइन "टकिङ् डिक्शनरी"ले जापानको उत्तरपूर्वी द्वीप होक्काइदोका आदिवासी बासिन्दाहरूले बोल्ने आइनु भाषा संरक्षण गर्ने प्रयास गरिरहेको छ।

जापानमा जुनकिरीहरुका गज्जबका स्वप्निल फोटोहरु

पृथ्वी सुन्दर स्थान हो।