लेखहरू राजनीति

विषाक्त तुवाँलोले नयाँ दिल्लीवासीहरूमा खोकीको समस्या र समाधानको माग

"एक महिना अघिदेखि खोकिरहेको छु र एक हप्ता वा त्यसपछि मात्र मैले थाहा पाएँ कि यो प्रदूषणको कारण हो। तर कोही पनि यस बारेमा केही गरिरहेको छैन।"

25 डिसेम्बर 2017

जमैकाको कमसल योजना तथा पर्यावरण अभ्यास बाढीको मारमा

मौसमी ढाँचाहरूमा परिवर्तन, कमसल योजना र विकास, अपर्याप्त जल निकास तथा फोहोरमैला व्यवस्थापन क्षेत्र लापरवाहीको परिणाम जमैका केवल तीन दिनको भारी वर्षापछि विपद् क्षेत्र बन्यो।

5 जुलाई 2017

महिला खेलाडीलाई लिई बनाइएको नाइकीको विज्ञापनमा नामको सट्टा ग्ल्यामरको बढी प्रयोग

"नाइकीको यस विज्ञापनले यस देशका महिला खेलाडी वा एथलिटबारे हाम्रो बुझाइ देखाउँछ।"

23 अगस्ट 2016

युगाण्डाली राष्ट्रपतिको बाटोछेउको फुर्सदिलो फोनकलबाट प्रेरित ट्वीटरको #M7Challenge

"मेरो विचारमा यो गाडी चलाउँदा फोनमा कुरा तथा टेक्स्ट नगर्नु भन्नका लागि राम्रो तरिका हुनसक्छ।"

16 जुलाई 2016

मकस्सार, इण्डोनेशियामा पत्रकार दम्पतीमाथि आक्रमण

GV Advocacy

इण्डोनेशियामा पत्रकारविरुद्ध हिंसा नियमित भइरहन्छ। यस प्रकारका आक्रमण मिडियामा प्राय रिपोर्ट गरिदैन र दोषीहरू प्राय दण्डित हुँदैनन्।

26 जुन 2016

स्पीड ड्रइंग भिडियोद्वारा इण्डोनेशियामा सहिष्णुता र महिला सशक्तिकरण प्रवर्द्धन

"संवेदनशील युवावर्ग लक्षित अतिवादी तथा हिंसात्मक शिक्षाको विस्तारसँगै इण्डोनेशियाको बहुलवाद तथा अनेकतामा एकताको भावनालाई अगाडि बढाउन हिंसात्मक असहिष्णुता विरुद्ध वैकल्पिक सन्देश प्रवाह अत्यन्तै जरुरीे छ।"

25 फेब्रुअरी 2016