लेखहरू Rising Voices बाट जुलाई , 2023

लोपोन्मुख भाषालाई कसरी पुनर्जीवन दिन सकिन्छ ?

  14 जुलाई 2023

शोधकर्ता एवं लेखक उदयराज आले, स्रोत व्यक्ति तथा कुसुण्डा भाषाको एक मात्र सहज वक्ता कमला सेन खत्रीसँग कुनै समय मृतप्रायः मानिएको कुसुण्डा भाषालाई पुनर्जीवन दिने अभियानमा छन्।