लेखहरू Rising Voices बाट डिसेम्बर, 2019

[स्रोतपुस्तक] इन्डिजिनस ल्याङ्वेजेज: जिरो टु डिजिटल — तपाईंको भाषालाई अनलाइनमा राख्नका लागि मार्गनिर्देशिका

  6 डिसेम्बर 2019

ट्रान्सलेशन कमन्सले भाषाहरूलाई कम्प्युटर र मोबाइल उपकरणको पहुँचमा पुर्याउने प्रक्रिया वर्णन गरिएको स्रोतपुस्तक "इन्डिजिनस ल्याङ्वेजेज: जिरो टु डिजिटल -- अ गाइड टु ब्रिङ योर ल्याङ्वेज अनलाइन" प्रकाशन गरेको छ।

दिमागकाे संग्रहालय: किन हामीले लाेपाेन्मुख भाषाहरू जाेगाउनु पर्छ

द ब्रीज  1 डिसेम्बर 2019

लाेप हुने खतरामा रहेका भाषाहरूलाई त्यसलाई प्रयाेग गर्ने प्रयाेगकर्ताहरूले साे भाषालाई आफ्नै समुदायमा कसरी प्रयाेगमा ल्याएका छन्, ती भाषाहरूलाई स्थानीय तथा राष्ट्रिय सञ्चारमाध्यमहरूमा प्रस्तुत गरिएकाे छ र यस विषयलाई सरकारले कसरी व्यवहार गरिरहेकाे छ भन्ने कुराले पनि निर्धारण गर्दछ ।