लेखहरू Rising Voices बाट जनवरी, 2021

आफ्नो ‘अति संकटापन्न भाषा’ को पुनरुत्थान गर्न गित्स्यान इन्टरनेट प्रयोगकर्ताका सिर्जनशील प्रयास

  1 जनवरी 2021

क्यानडेली आदिवासीको गित्स्यान भाषा धरापमा परेको छ, तर यस भाषालाई निमिट्यान्न पार्न तत्पर प्रविधिकै सहारा लिई गित्स्यान गट ट्यालेन्ट नामक फेसबुक समूहले यस भाषाप्रति अभिरुचि बढाउँदैछ।