लेखहरू Rising Voices बाट अप्रिल, 2022

म्रो भाषाको पहिलो व्याकरण पुस्तकले आदिवासी समुदायमा आशाको किरण छर्दै

  30 अप्रिल 2022

यस वर्ष, बङ्गलादेशमा अन्तर्राष्ट्रिय मातृभाषा दिवसको मुख्य आकर्षण लोपोन्मुख आदिवासी भाषा म्रोमा लेखिएको पहिलो व्याकरण पुस्तकको प्रकाशन थियो।