लेखहरू Rising Voices बाट सेप्टेम्बर, 2016

ल्याटिन अमेरिकी आदिवासीहरूद्वारा सिर्जित इमोजीहरू

  27 सेप्टेम्बर 2016

आदिवासी भाषाका डिजिटल एक्टिभिष्टहरू साँस्कृतिकरुपमा विविध इमोजीहरू बनाउन अग्रसर भएका छन्। यी इमोजीहरू इलेक्ट्रोनिक संचारमा प्रयोगका लागि उपलब्ध छन् र आदिवासी सँस्कृति तथा भाषा प्रवर्धनका माध्यम भएका छन्।