लेखहरू Rising Voices बाट मार्च , 2019

दिजावा वोतुन्नोइ : एकुआना भाषालाई ब्युँताउन सघाउदै एक शर्ट एनिमेशन फिल्म

यस फिल्ममा कैंयन् एकुआना (भेनेजुएला र ब्राजिलमा बस्ने आदिवासी) अनुवादकर्ता तथा अनुसन्धानकर्ता सहभागी भए र फिल्मका विभिन्न चरित्रका लागि आफ्ना स्वर दिए।