लेखहरू उप-सहारा अफ्रीका

‘बिको जुलु’, ‘दे कल मी डाक्टारी’ र ‘मम्मी टेल्स'लगायत केन्याई ब्लग अवार्डस् विजेता

  18 मे 2016

मे १४ का दिन केन्याको राजधानी नैरोबीमा आयोजित एक भव्य समारोहमा केन्याई ब्लग अवार्डस् २०१६ का विजेताहरूको नाम घोषणा गरियो।

द्वन्द्वपीडित सोमालियामा एउटा हात्तीको लामो दूरीको यात्राले आशा जगाएको छ

  29 मार्च 2016

"चमत्कार हुन्छ। अब हामीले यस हात्तीमा नजर राख्न जरुरी छ र सोमालीहरूलाई संरक्षणतर्फ प्रोत्साहित गर्नुपर्छ न कि हत्यातर्फ। "

युगाण्डाका साना किसानहरूलाई एसएमएस प्लेटफर्मले सशक्तिकरण गर्दै

  18 मार्च 2016

"विफार्म किसानका लागि विकिपेडिया हो, अथवा जसरी यसका संस्थापकले ब्याख्या गर्छन्,'इन्टरनेट सुविधा नभएका मानिसहरूका लागि इन्टरनेट।'"

खडेरी र अनिकालले दशौं लाख प्रभावित केन्यामा जलवायु परिवर्तन अति वास्तविक छ

  10 मार्च 2016

"पानी एक आधारभूत आवश्यकता भन्दा दुर्लभ वस्तुको रुपमा पुनःपरिभाषित गर्न केन्या बाध्य भएको छ। म लगायत मेरा ...डर छ... समस्या समाधान गर्नको निम्ति हाम्रो असमर्थता।"

केन्याको एल निन्योग्रस्त क्षेत्रको सन्देश

  26 फेब्रुअरी 2016

"हामी हाम्रो समुदायप्रति उत्तरदायी हुँदै अनिकाल, बाढी वा अन्य जलवायुको असरका कारण हुने मृत्‍युदरमा कमी सुनिस्चित गर्न सक्छौं । आउनुहोस् हातेमालो गरौं।"