· मार्च , 2016

लेखहरू उप-सहारा अफ्रीका बाट मार्च , 2016

द्वन्द्वपीडित सोमालियामा एउटा हात्तीको लामो दूरीको यात्राले आशा जगाएको छ

  29 मार्च 2016

"चमत्कार हुन्छ। अब हामीले यस हात्तीमा नजर राख्न जरुरी छ र सोमालीहरूलाई संरक्षणतर्फ प्रोत्साहित गर्नुपर्छ न कि हत्यातर्फ। "

युगाण्डाका साना किसानहरूलाई एसएमएस प्लेटफर्मले सशक्तिकरण गर्दै

  18 मार्च 2016

"विफार्म किसानका लागि विकिपेडिया हो, अथवा जसरी यसका संस्थापकले ब्याख्या गर्छन्,'इन्टरनेट सुविधा नभएका मानिसहरूका लागि इन्टरनेट।'"

खडेरी र अनिकालले दशौं लाख प्रभावित केन्यामा जलवायु परिवर्तन अति वास्तविक छ

  10 मार्च 2016

"पानी एक आधारभूत आवश्यकता भन्दा दुर्लभ वस्तुको रुपमा पुनःपरिभाषित गर्न केन्या बाध्य भएको छ। म लगायत मेरा ...डर छ... समस्या समाधान गर्नको निम्ति हाम्रो असमर्थता।"