लेखहरू उप-सहारा अफ्रीका

देशको पहिलो उपग्रह प्रक्षेपणमा आएको गडबडीपश्चात् एङ्गोलावासीहरु उपेक्षित महसुस गर्दै

यहाँ औषधि, खाना, गुणस्तरीय शिक्षा, स्वास्थ्य सेवा, आधारभूत स्वच्छता आदि अत्यावश्यक आधारभूत वस्तुहरुको अभाव भैरहँदा एउटा उपग्रह प्रक्षेपण मलाई अत्यन्तै अर्थहीन लाग्छ ...

23 जनवरी 2018

गलत पहिचानका कारण अन्यायपूर्ण ढंगले इटलीमा गिरफ्तार गरिएका इरिट्रियन नागरिकलाई रिहा गर्नका लागि याचिका

इटालियन निकायहरूले गलत मानिसलाई गिरफ्तार गरेझै लागेको छ; के उनीहरूले यो स्वीकार्लान्? भूमध्य सागरमा मानव बेचबिखनका मास्टरमाइण्डको खोजले अनौठो मोड लिएको छ।

28 डिसेम्बर 2017

अफ्रिकामा चिकित्सा अनुसन्धान: अवसर तथा भ्रमहरू

"सहायता कोषको इतिहासको कारण, खर्च भएको प्रत्येक डलरलाई डलरले पूर्ति गरिन्छ ता कि धोखाधड़ी कम भएको सुनिश्चित होस्।"

30 अक्टोबर 2017

विज्ञानको क्षेत्रमा महिलाहरूको स्थिति सुदृढ भएको छ तर अझै पनि आदर्शपूर्ण छैन

“…स्थायी महिला वैज्ञानिकहरूले आफ्ना पुरुष समकक्षीका तुलनामा तलब पाउदैनन्। उनीहरूलाई पदोन्नति तथा प्रशासनिक पदहरूका लागि बारम्बार उपेक्षा गरिन्छ।“

26 अक्टोबर 2017

‘तपाईंका हत्केला चिलाउँदैछन् भने तपाईंले पैसा प्राप्त गर्नुहुनेछ’, र अन्य अफ्रिकन मिथकहरू

अफ्रिकीहरू आफूले सुनेका सामान्य मिथकहरू ट्वीटरमा ह्याशट्याग #100AfricanMyths अन्तर्गत सेयर गर्दैछन्।

1 अक्टोबर 2016

युगाण्डाली राष्ट्रपतिको बाटोछेउको फुर्सदिलो फोनकलबाट प्रेरित ट्वीटरको #M7Challenge

"मेरो विचारमा यो गाडी चलाउँदा फोनमा कुरा तथा टेक्स्ट नगर्नु भन्नका लागि राम्रो तरिका हुनसक्छ।"

16 जुलाई 2016