लेखहरू केन्या

#BlackLivesMatter देखि #VidasNegrasImportam सम्म प्रहरी बर्बरताको औपनिवेशिक विरासत अन्त्य गर्न आह्वान

द ब्रीज  20 जनवरी 2021

प्रहरी बर्बरता सार्वभौमिक छ, श्वेत प्रभुत्व विश्वव्यापी छ, र उपनिवेशवाद कायम छ, यसैले हरेक दिन विश्वभरि अश्वेत नागरिक मारिन्छन्।

‘बिको जुलु’, ‘दे कल मी डाक्टारी’ र ‘मम्मी टेल्स'लगायत केन्याई ब्लग अवार्डस् विजेता

मे १४ का दिन केन्याको राजधानी नैरोबीमा आयोजित एक भव्य समारोहमा केन्याई ब्लग अवार्डस् २०१६ का विजेताहरूको नाम घोषणा गरियो।

खडेरी र अनिकालले दशौं लाख प्रभावित केन्यामा जलवायु परिवर्तन अति वास्तविक छ

  10 मार्च 2016

"पानी एक आधारभूत आवश्यकता भन्दा दुर्लभ वस्तुको रुपमा पुनःपरिभाषित गर्न केन्या बाध्य भएको छ। म लगायत मेरा ...डर छ... समस्या समाधान गर्नको निम्ति हाम्रो असमर्थता।"

केन्याको एल निन्योग्रस्त क्षेत्रको सन्देश

  26 फेब्रुअरी 2016

"हामी हाम्रो समुदायप्रति उत्तरदायी हुँदै अनिकाल, बाढी वा अन्य जलवायुको असरका कारण हुने मृत्‍युदरमा कमी सुनिस्चित गर्न सक्छौं । आउनुहोस् हातेमालो गरौं।"