लेखहरू मध्य पूर्व र उत्तर अफ्रिका बाट फेब्रुअरी, 2016
कथा समाज जोड्ने पर्खालको
इतिहासमा पर्खाल सदैव वियोग, अलगाव र विभाजनको प्रतीक रही आएको छ। तर, वाल अफ काइन्डनेस नामक अभियानले ठीक त्यसको विपरित गर्दैछ।
साउदी अरबमा हिउँको आनन्द लिंदै ऊँटहरू
मरुभूमि राज्य साउदी अरबको भूभागहरुमा हिमपात भएको छ -- र इन्टरनेट प्रयोगकर्ताहरु यसलाई अनलाइन राख्न आतुर छन्।