विश्वभरिका नागरिक मिडिया सबैलाई उपलब्ध गराउन हामी ग्लोबल भ्वाइसेजमा प्रकाशित लेखहरू माथिका भाषाहरूमा अनुवाद गर्दछौं ।

लेखहरू about साउदी अरेबिया

14 फेब्रुअरी 2016

साउदी अरबमा हिउँको आनन्द लिंदै ऊँटहरू

मरुभूमि राज्य साउदी अरबको भूभागहरुमा हिमपात भएको छ -- र इन्टरनेट प्रयोगकर्ताहरु यसलाई अनलाइन राख्न आतुर छन्।