लेखहरू मध्य पूर्व र उत्तर अफ्रिका बाट अगस्ट , 2008

पश्चिमी सहारा: तीन कप चिया

  6 अगस्ट 2008

धेरै संस्कृतिमा जस्तै पश्चिमी सहाराका मानिसले चिया वरिपरि आफ्ना रीति रिवाज र सामाजिक रहनसहनको विकास गरेका छन्। हामी कल्पना गर्न सक्छौ एउटा मरुभूमि, बादलरहित रात्री आकाश, पूर्णिमाको जून र एक कप चिया (वा दुई, वा तीन)! चियाको चुस्कीको मजा लिनुहोस्!