लेखहरू टर्की
गरुड र माझीबीचको अनौठो मित्रताको सत्य कथा
यी दुईबीचको मित्रता एक अनौठो मित्रताको प्रतीक बनेको छ साथसाथै उनीहरूलाई स्थानीय सेलिब्रिटीमा पनि परिणत गरेको छ। युट्युबमा हेर्न सकिने “यारेन”नामक वृत्तचित्र पनि छ।
सार्वजनिक यातायात चढेर इस्तानबुल घुम्ने कुकुर, बोजी
इस्तानबुलको एक सडक कुकुर बोजी प्रत्येक दिन सार्वजनिक यातायात चढेर इस्तानबुल डुल्दछ।
डकुमेन्ट्री: सोभियत कालखण्डको जर्जियाली चिया उद्योगको भग्नावशेषमा रुमलिंदा
"लाइटुरीमा कोही पनि बेरोजगार थिएनन्। सबैजना चिया बगान या त कारखानामा काम गर्थे।"