· अप्रिल, 2016

लेखहरू Good News बाट अप्रिल, 2016

जमैकन उद्यमीको “हरित कदम”, सामाजिक रुपले जिम्मेवार र लाभदायक पनि

  7 अप्रिल 2016

जमैकाका जोभनइभान्सले कसरी फ्लिन्टमा पानीको समस्या भोगिरहेका परिवारलाई मद्दत गरे? उनले पर्यावरणमैत्री अवधारणाले मानिस र पृथ्वी दुवैलाई फाइदा पुर्याउनुकासाथै लाभदायी पनि हुन्छ भनी प्रमाणित गरेकाछन्।

जापान र त्यहाँका चेरी फुलेका अति मनोरम दृश्य

  6 अप्रिल 2016

मार्चको अन्त्य र अप्रिलमा जापान सुन्दर चेरीका फूलहरूले सजिन्छ। यस बेलाको मनोरम दृश्य इन्स्टाग्राममा पोष्ट गरिएका यी तस्वीरहरूको संकलनमा हेर्नुहोस्।

कसरी एक स्थानीय पत्रिकाले भारतमा ग्रामीण महिलाहरूलाई आफ्ना समुदायबारे लेख्न सशक्तीकरण गर्दैछ

Rising Voices  6 अप्रिल 2016

खबर लहरिया ४० जना महिलाहरूले संचालन गरेको स्थानीय भाषाहरूमा प्रकाशित अवार्ड विजेता ग्रामीण साप्ताहिक पत्रिका हो । यसबारे विस्तृतमा पूर्वी भार्गवसँगको कुराकानी ।