· जुन , 2019

लेखहरू Good News बाट जुन , 2019

नेपालमा पहिलो पटक बाघे माउसुली भेटियो

नेपालमा बाघे माउसुली फेला परेको थिएन। हालै अनुसन्धाताहरूले यो प्रजाति फेला पारे र अभिलेख राखे जुन नेपालमा पाइने माउसुलीको ११ औं प्रजाति हुन पुग्यो।