· मार्च , 2016

लेखहरू म्यान्मार (बर्मा) बाट मार्च , 2016

अन्तरिक्ष यात्रीको लेन्सबाट दक्षिणपूर्व एशिया हेर्दा

दक्षिणपूर्व एशियाका राजधानी शहर विश्वमा सबैभन्दा धेरै फोटो लिइएको र लोकप्रिय गन्तव्यमध्ये पर्दछन्। तर अन्तरिक्षबाट तिनीहरु कस्ता देखिन्छन् त?

29 मार्च 2016

म्यानमारका गाउँलेहरू आफ्ना विकास योजनाहरू फेसबुकमार्फत् प्रसारित गर्छन्

Rising Voices

“यो महत्वपूर्ण विधि हो किनकि यसले समुदायमा के आवश्यकता हुनसक्ला भनेर सोचेको भन्दा पनि वास्तवमा समुदाय आफू साँच्चै के चाहन्छ भन्ने कुरा पहिचान गर्दछ ।”

21 मार्च 2016

एल निन्योको कारण बढ्दो तापमानको सामना गर्दै म्यानमारका बासिन्दाहरु

एल निन्योले गर्दा म्यान्मारभरि पानीको अभाव भएको छ। यहाँका बासिन्दाहरू कसरी बढ्दो तापमानको सामना गर्दैछन्, हेर्नुहोस्।

15 मार्च 2016