लेखहरू म्यान्मार (बर्मा) बाट जुलाई , 2017

म्यानमारको शान राज्यमा पर्ने थानदाउङ गाउँको हाटबजारका दृश्य

यहाँ स्थानीय व्यापारको विशुद्ध नमूना हेर्न पाइन्छ। विक्रेताहरू दिनको तयारी गर्न झिसमिसेभन्दा अगावै बजार आइपुग्छन् र बजार प्राय: जसो मध्यदिनसम्म लाग्ने गर्दछ।