विश्वभरिका नागरिक मिडिया सबैलाई उपलब्ध गराउन हामी ग्लोबल भ्वाइसेजमा प्रकाशित लेखहरू माथिका भाषाहरूमा अनुवाद गर्दछौं ।

· जुलाई , 2016

लेखहरू about Humor बाट जुलाई , 2016

16 जुलाई 2016

युगाण्डाली राष्ट्रपतिको बाटोछेउको फुर्सदिलो फोनकलबाट प्रेरित ट्वीटरको #M7Challenge

"मेरो विचारमा यो गाडी चलाउँदा फोनमा कुरा तथा टेक्स्ट नगर्नु भन्नका लागि राम्रो तरिका हुनसक्छ।"

13 जुलाई 2016

नेपालका ट्रकहरुमा कोरिएका साहित्य र व्यंग्य

"अमेरिकामा युवाले देश चलाउछन्, बुढाहरुलाई पेन्सन दिन्छ; नेपालमा बुढाले देश चलाउछन्, युवाहरुलाई टेन्सन दिन्छ।"

10 जुलाई 2016

एक अर्जेन्टिनी एनिमेटरले वास्तविक दुनियाका लागि कल्पना गरेको गेम अफ थ्रोन्सको टाइटल सिक्वेन्स

"मैले इन्ट्रो हेरे र सबभन्दा पहिले मेरो देशका लागि रुपान्तरित संस्करण बनाउने सोंच आयो।"

6 जुलाई 2016

माडागास्करमा भुईँकटहरबारे परिहास

माडागास्करमा पाइनापलगेट देखेसुनेकोभन्दा रोचक र जटिल छ।