· नोभेम्बर , 2023

लेखहरू वातावरण बाट नोभेम्बर , 2023

हिमचुलीहरू अनुमान गरेभन्दा छिटो पग्लिरहेका छन्

  13 नोभेम्बर 2023

हालै प्रकाशित एक अध्ययन प्रतिवेदनले यो शताब्दीको अन्त्यसम्ममा हिमालय क्षेत्रका हिमनदीहरूले आफ्नो ८० प्रतिशतसम्म बरफको मात्रा गुमाउन सक्ने अनुमान गरेको छ, जसले तल्लो तटीय क्षेत्रमा बसोबास गर्ने एसियाली देशका २ अर्ब मानिसहरूलाई असर गर्नेछ।