· जनवरी, 2020

लेखहरू वातावरण बाट जनवरी, 2020

पहिलो पटक नेपालको उच्च हिमाली क्षेत्रमा ध्वाँसे चितुवा रहेको पत्ता लागेको छ। तर के यसले जलवायु परिवर्तनको सामना गर्न सक्ला?

बिरालो प्रजातिमा पर्ने लजालु स्वभावका ध्वाँसे चितुवा पहिलो पटक नेपालको लाङटाङ राष्ट्रिय निकुञ्जमा समुद्री सतहदेखि ३४९८ मिटर (११४७६ फिट) उचाइमा भेटिएका छन्।