विश्वभरिका नागरिक मिडिया सबैलाई उपलब्ध गराउन हामी ग्लोबल भ्वाइसेजमा प्रकाशित लेखहरू माथिका भाषाहरूमा अनुवाद गर्दछौं ।

· सेप्टेम्बर, 2019

लेखहरू about वातावरण बाट सेप्टेम्बर, 2019

30 सेप्टेम्बर 2019

म्यानमारका अनाथ हात्तीहरूको संरक्षण

म्यानमारका जंगली हात्तीहरू चोरी शिकारीका कारण गम्भिर खतरामा छन्, एकै हप्तामा ठूलो संख्यामा हात्तीहरू मारिन्छन्।