· डिसेम्बर, 2022

लेखहरू वातावरण बाट डिसेम्बर, 2022

चार्ल्स नरिस-ब्राउनको नेपाल, बाघ र संरक्षणप्रतिको प्रेम — एक संस्मरण

द ब्रीज  4 डिसेम्बर 2022

चार्ल्स नरिस-ब्राउनको चित्रकथा "बाघ र पानी"ले संरक्षणको महत्त्व दर्शाउँछ। उनी बाघ र संरक्षणसम्बन्धी अर्को पुस्तक लेख्ने तरखरमा थिए तर अक्टोबर १९ का दिन उनको असामयिक निधन भयो।