लेखहरू श्रम बाट जुन , 2016

बङ्गलादेशको राजधानी ढाकाका सडक ढाक्ने रङ्गीचङ्गी, मानवचालित रिक्शाहरू

  24 जुन 2016

"...कारका हर्नबाहेक पृष्ठभूमिमा निरन्तर बजिरहने साइकलका घंटीका टिनटिन तथा खाल्डाखुल्डी भएका सडकमा टिनका जर्जर रिक्शाहरूको ख्याटख्याटखुटखुट।"

गैरकानुनी हुनुका वावजूद भारतमा तल्ला जातिहरू खुला हातले मानव मलपदार्थको सरसफाइ गर्दै

हालैको एक प्रतिवेदन अनुसार,भारतमा धेरै ग्रामीण घरपरिवारहरू खुला हातले गरिने सरसफाइलाई निरन्तरता दिईरहेका छन् , यसको निरन्तरता गरीबीभन्दा पनि जातीयभेदभाव सहनाले जारी रहेको पाइएको छ।।