· फेब्रुअरी, 2016

लेखहरू फोटोग्राफी बाट फेब्रुअरी, 2016

न्यूयोर्क पब्लिक लाइब्रेरीको सौजन्य, अब माउसको क्लिकसँगै भारतका बितेका दिनहरू

  16 फेब्रुअरी 2016

न्यूयोर्क पब्लिक लाइब्रेरीले १८०,००० भन्दा बढि डिजिटल सामग्रीहरू सार्वजनिक डोमेनमा लोकार्पण गरेको छ । अब पाठकहरूले ती सामग्रीहरू बिना शुल्क डाउनलोड तथा प्रयोग गर्न पाउँनेछन्।