फोटो प्रतियोगितामा म्यासिडोनिया र अल्बानियाको ओक्रिद तालका सुन्दर वनस्पति तथा जीवजन्तुहरू

Marina Sadikoska

फोटो: मरिना सादिकोस्का/ओक्रिदएसओएस, अनुमति लिएर प्रयोग गरिएको।

“द भ्वाइस अफ द लेक” नामक फोटो प्रतियोगितामा प्रविष्ट गरिएका फोटोहरूले अल्बानिया र म्यासिडोनिया दुवैतर्फ रहेको ओक्रिद तालका हराभरा दृश्य, भव्य वन्यजन्तु, तथा फालिएका मानव वस्तुहरूप्रति कैंयन म्यासिडोनियालीहरूको अभिरुचि जगाएको छ।

यो प्रतियोगिता सिटिजन इनिसियटिभ ओक्रिदएसओएसद्वारा आयोजना गरिएको थियो। यो इनिसियटिभ युरोपकै सबैभन्दा पुरानो तथा म्यासिडोनियाको सबैभन्दा ठूलो यस प्राकृतिक ताललाई नोक्शान पुर्याउने हानिकारक शहरी परियोजनाहरूलाई रोक्नका लागि संघर्षरत छ।

यी फोटोहरूले मूक राजहाँस, विभिन्न माछा तथा क्रस्टेसियनका साथै ताल र तालको किनारमा रहेका केही घरेलु फर्नीचर देखाउँछन्।

फोटो: मिर्जा चेंगिच/ओक्रिदएसओएस, अनुमति लिएर प्रयोग गरिएको।

फोटो: @cvellst/ओक्रिदएसओएस, अनुमति लिएर प्रयोग गरिएको।

फोटो: @cvellst/ओक्रिदएसओएस, अनुमति लिएर प्रयोग गरिएको।

फोटो: @cvellst/ओक्रिदएसओएस, अनुमति लिएर प्रयोग गरिएको।

फोटो: निकोला पास्कली/ओक्रिदएसओएस, अनुमति लिएर प्रयोग गरिएको।

फोटो: मारिया पिपिलेभा/ओक्रिदएसओएस, अनुमति लिएर प्रयोग गरिएको।

फोटो: एमिल योभानोभिच/ओक्रिदएसओएस, अनुमति लिएर प्रयोग गरिएको।

फोटो: लेन्स डानाइलोभ्स्का/ओक्रिदएसओएस, अनुमति लिएर प्रयोग गरिएको।

फोटो: @ladybug1490/ओक्रिदएसओएस, अनुमति लिएर प्रयोग गरिएको।

तलका सुन्दर दृश्य तथा ओक्रिद तालका जलचरका तीन विजयी तस्वीरहरू यस प्रतियोगितामा फेसबूक भोटद्वारा चुनिएका थिए।

फोटो: मीना कारान्फिलोस्का/ओक्रिदएसओएस, अनुमति लिएर प्रयोग गरिएको।

फोटो: एमिलिया कारान्फिलोस्का/ओक्रिदएसओएस, अनुमति लिएर प्रयोग गरिएको।

फोटो: निकोला पास्कली/ओक्रिदएसओएस, अनुमति लिएर प्रयोग गरिएको।

ओक्रिदएसओएस एक्टिभिस्टहरूले उनीहरूलाई मन परेको तस्वीरलाई पनि पुरस्कृत गर्ने निर्णय गरे। विजेता को भयो त? तलको ओक्रिद तालमा काँस र गलहरूसम्मिलित सूर्य अस्ताउँदै गरेको मनमोहक दृश्य।

फोटो: नेबोइशा गेलेभ्सकी/ओक्रिदएसओएस, अनुमति लिएर प्रयोग गरिएको।

Exit mobile version