आशावादी आर्मेनियन विद्यार्थीहरूले बनाएको विदेश अध्ययन गर्न जानेबारे भिडियो

विदेश अध्ययन गर्न जानु महंगो लगानी हो। के यो अर्थपूर्ण छ?

प्रतिकात्मक तस्वीर। चायखाना डट ओआरजीमा प्रयोग गरिएको।

चायखाना डट ओआरजीको यो आलेख ग्लोबल भ्वाइसेजसँगको साझेदारीअन्तर्गत यहाँ पुनः प्रकाशन गरिएको हो। शब्द तथा तस्वीर: क्रिस्टिना सोलोयान र डेविट अवेतिस्यान।

ग्लोबलाइजेशनको सकारात्मक प्रभाव स्वरूप विद्यार्थीहरूको प्रवासन एउटा ट्रेण्ड नै बनेको छ। यस प्रयोगात्मक डकुमेन्ट्रीमा युवा आर्मेनियन पेसावालहरूले विदेशमा अध्ययन गर्दाको आफ्ना दैनिकी छायाङ्कन गरेका छन्। उनीहरूले यसमा आफू बस्ने देशमा गरेका संघर्ष तथा पाएका अवसरहरूका अनुभवलाई समेटेका छन्। ती विद्यार्थीहरूले विदेशी भूमिमा आफ्ना बसाइ तथा भोगाइ अनि आर्मेनिया फर्केपछिको आफ्ना अपेक्षा व्यक्त गरेका छन्।

Exit mobile version