यस गिभिङ् ट्युजडेका दिन ग्लोबल भ्वाइसेजलाई सहयोग गर्नुहोस्

भिन्नताबीचको मानवसम्बन्धले मानिसहरूको विश्वलाई हेर्ने दृष्टिकोण परिवर्तन गराउँनसक्छ।
donate to global voices

यस गिभिङ् ट्युजडेका दिन ग्लोबल भ्वाइसेजलाई सहयोग गर्नुहोस्: https://globalvoices.org/donate/

सन् २०२० साह्रै कठिन समयका रूपमा रह्यो र यो वर्ष सकिन अझै केही समय बाँकी नै छ।

यसै बीचमा, ग्लोबल भ्वाइसेजले विश्वको चारैतिरका गहकिला आलेखहरू प्रकाशन गर्दै आएको छ र आफ्ना पाठकहरूमाझ कोभिड–१९ महामारी, जातीय न्यायका लागि आन्दोलन, बेलारूसथाइल्याण्डजस्ता मुलुकमा भइरहेका प्रदर्शन तथा अन्य धेरै विषयमा अत्यन्त फरक दृष्टिकोण पस्कदै आएको छ।

ब्लगर, लेखक, पत्रकार तथा डिजिटल अधिकारकर्मीसम्मिलित ग्लोबल भ्वाइसेज समुदायले विगत १६ वर्षदेखि विश्वका विभिन्न भाषा र राष्ट्रबीच सम्बन्धको सेतु निर्माण गर्ने तथा मिडिया स्वतन्त्रता, इन्टरनेटको खुल्लापन, र सर्वत्र सबैको वाकस्वतन्त्रताका लागि कार्य गर्दै आएको छ।

कृपया यस गिभिङ् ट्युजडेका दिन ग्लोबल भ्वाइसेजलाई सहयोग गर्नुहोस्

भिन्नताबीचको मानवसम्बन्धले कसरी मानिसहरूको विश्वलाई हेर्ने दृष्टिकोण परिवर्तन गराउँनसक्छ भन्ने कुराको प्रमाण हाम्रा कार्य तथा योगदानकर्ताहरूको हाम्रो अन्तर्राष्ट्रिय समुदाय हो।

हाम्रो महत्वपूर्ण कार्यलाई निरन्तरता दिनका लागि कृपया हामीलाई आज सहयोग गर्नुहोस्।

<< ग्लोबल भ्वाइसेजलाई सहयोग गर्नुहोस् >>

 

Exit mobile version