अन्तरिक्ष यात्रीको लेन्सबाट दक्षिणपूर्व एशिया हेर्दा

Southeast Asian countries and their capital cities

दक्षिणपूर्व एशियाली देशहरु तथा राजधानी शहर। गूगल म्याप्स

नेशनल एरोनटिक्स एन्ड स्पेस एडमिनिस्ट्रेशन ( नासा ) को सार्वजनिक डोमेनको डिजिटल कलेक्सन हेर्नुहोस, तपाईंले अन्तरिक्ष यात्रीहरुद्वारा पृथ्वीमाथि उडान भर्दा खिंचेका राजधानी शहरका फोटोहरु पाउनुहुनेछ। यी तस्वीरहरु “गेटवे टू एस्ट्रोनट फोटोग्राफी अफ अर्थ” वेबसाइट  मा उपलब्ध छन्।

हरेक राजधानीमा भएका लोकप्रिय ऐतिहासिक स्थलहरु वा पर्यटन आइकनले यसलाई अद्वितिय बनाउँदछ। पृथ्वीको कक्षबाट हेरेमा धेरै शहरका भौगोलिक विशेषताहरु अझ स्पष्ट हुन्छन्।

दक्षिणपूर्व एशियाका राजधानी शहर विश्वमा सबैभन्दा धेरै फोटो लिइएको र लोकप्रिय गन्तव्यमध्ये पर्दछन्। तर अन्तरिक्षबाट तिनीहरु कस्ता देखिन्छन् त? अन्तरिक्ष यात्रीहरुले खिंचेका फोटोहरु प्रयोग गरेर यी शहरका भर्चुअल टूर गरौं:

चाओ प्रया नदी बैंकक, थाइल्यान्ड हुँदै बग्दछ। तस्वीर सौजन्य – अर्थ साईन्स एन्ड रिमोट सेन्सिङ युनिट, नासा जोन्सन स्पेस सेन्टर

डिली, टिमोर नदी, टिमोर-लेस्टे। तस्वीर सौजन्य – अर्थ साईन्स एन्ड रिमोट सेन्सिङ युनिट, नासा जोन्सन स्पेस सेन्टर

बन्दार सेरी बेगवन, ब्रुनेइ। तस्वीर सौजन्य – अर्थ साईन्स एन्ड रिमोट सेन्सिङ युनिट, नासा जोन्सन स्पेस सेन्टर

सेलाट पान्दान तथा सेन्तोसा द्वीप, सिङ्गापुर। तस्वीर सौजन्य – अर्थ साईन्स एन्ड रिमोट सेन्सिङ युनिट, नासा जोन्सन स्पेस सेन्टर

मेकोङ नदी नोह्म पेन्ह हुँदै बग्दछ, कम्बोडिया। तस्वीर सौजन्य – अर्थ साईन्स एन्ड रिमोट सेन्सिङ युनिट, नासा जोन्सन स्पेस सेन्टर

म्यानमारको सबभन्दा ठुलो शहर यंगोनको रंगून नदी तथा इन्या ताल। तस्वीर सौजन्य – अर्थ साईन्स एन्ड रिमोट सेन्सिङ युनिट, नासा जोन्सन स्पेस सेन्टर

मेट्रो मनिला क्षेत्र फिलिपिन्स। उपग्रहबाट लिइएको तस्वीरको दाहिनेतिर लगुन ताल पनि देखाइएको छ। तस्वीर सौजन्य – अर्थ साईन्स एन्ड रिमोट सेन्सिङ युनिट, नासा जोन्सन स्पेस सेन्टर

द रेड रिभर डेल्टा, हनोइ, भियतनाम। तस्वीर सौजन्य – अर्थ साईन्स एन्ड रिमोट सेन्सिङ युनिट, नासा जोन्सन स्पेस सेन्टर

सुल्तान अब्दुल अजिज शाह विमानस्थल, क्वालालम्पुर, मलेशिया। तस्वीर सौजन्य – अर्थ साईन्स एन्ड रिमोट सेन्सिङ युनिट, नासा जोन्सन स्पेस सेन्टर

विएन्तिएन, लाओस। तस्वीर सौजन्य – अर्थ साईन्स एन्ड रिमोट सेन्सिङ युनिट, नासा जोन्सन स्पेस सेन्टर

रात्रिको समयमा जकार्ता, इन्डोनेशिया। तस्वीर सौजन्य – अर्थ साईन्स एन्ड रिमोट सेन्सिङ युनिट, नासा जोन्सन स्पेस सेन्टर

Exit mobile version