लेखहरू द ब्रीज

“हाम्रा भाषाहरू लोप भइरहेका होइनन्, नष्ट पारिँदैछन् ”

"तपाईंको भाषा निरर्थक छ," उनीहरूलाई बारम्बार भनिएको थियो। "मेक्सिकन नागरिक हुन, तपाईंले राष्ट्रिय भाषा, स्पेनिश बोल्नैपर्छ। आफ्नो मातृभाषा बोल्न बन्द गर्नुहोस्"।

1 मे 2019

जापानले पर्यावरणभन्दा विकासलाई अंगीकार गरेर आफ्नो भविष्यलाई बन्धक राख्दै

"अनुमान गर्न सकिन्छ, प्रारम्भिक शोवा कालको जापानी सैन्यवाद केवल आर्थिक विकासको सिद्धान्तको लागि कट्टर भक्तिमा केन्द्रित गरिएको छ।"

5 फेब्रुअरी 2019

बिटकोइन, ट्यूलिप र नाइजेरियन सेयर बजारमा के समानता छ

"ट्यूलिपको व्यावहारिक प्रयोग थिएन, सुगन्धको कमी थियो र कुनै औषधीय गुण थिएन। ट्यूलिप मेनिया उचाइमा पुगेको बेला लगानीकर्ताहरुले एउटा ट्यूलिप कन्द खरिद गर्नको लागि आफ्नो घर बिक्री गरे। समझना छ?"

19 अप्रिल 2018

प्रदूषणको कारण प्राणघातक बन्दैछ इरानको अहवाज क्षेत्र

इरानको अहवाज क्षेत्रले देशको तेल तथा ग्याँस प्रचुरताको ९५ प्रतिशत उत्पादन गर्छ - यस क्षेत्रको मुख्यतया अरब समुदायलाई ठूलो हानी पुर्‍याउदै।

21 फेब्रुअरी 2018

भाषालाई लोप हुनबाट कसरी बचाउने

विश्वका आधा जति भाषाहरू लोप हुन सक्नेछन् तर हामीले डिजिटल रूपमा अभिलेख राखेर वर्षौ पुराना सांस्कृतिक धरोहरको जगेर्ना गर्न सक्छौं।

8 सेप्टेम्बर 2017